त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थलमा आगालागि

4

काठमाडौं, १ फागुन । त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थलमा आगोलागि भएको छ । आगोलागी आन्तरिकतर्फको कार पार्किंग क्षेत्रमा भएको हो । आगलागीका कारण आन्तरिक र अन्तरार्ष्ट्रिय उडान करिब १० १५ मिनेट रोकीएको छ ।

अहिले आगो नियन्त्रणमा आएको त्रिवि अन्तरार्ट्रिय विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले बताए । आगो नियन्त्रणमा आएसँगै अहिले उडान संचालन भइसकेको प्रवक्ता ठाकुरले जानकारी दिए ।

SHARE

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here