ओली-प्रचण्ड भेटवार्ता सकियो, यस्तो भयो कुराकानी ?

27

काठमाडौं, २५ माघ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच छलफल सकिएको छ ।

अोली र प्रचण्डबीच राष्ट्रीय सभाको निर्वाचनको परिणाम, प्रदेश सभा र पार्टी एकताबारे छलफल भएको थियो ।

पार्टी एकता सम्बन्धमा प्रक्रिया र अन्य विषयमा एकता संयोजन समितिमा थप छलफल गर्ने बिषयमा दुर्इ पार्टीका अध्यक्षका बीचमा कुराकानी भएको थियो । दुर्इ नेताबीचको सहमति अनुसार भोलि एकता संयोजन समितिको बैठक बस्नेछ ।

एकता संयोजन समितिले एकता प्रक्रियाको प्रगतिको समीक्षा गरी आगामी कार्यभारबारे छलफल गर्नेछ ।

SHARE

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here